IME Life
Beema Board

अरुण काबेलीले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मंसिर ४ गते शेयर बाँडफाँड गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गरेको थियो ।

उक्त शेयरमा १४६ रुपैयाँ १० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ छ ।

Prabhu
Crest

कम्पनीले असोज ३० गतेदेखि कार्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो। कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशनको गरेको थियो ।

उक्त लिलामीको शेयरको कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS