IME Life

वीरगंजमा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय आफ्नो व्यापार व्यवसाय विस्तारलाई तिव्रता दिँदै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै कम्पनीले विभिन्न स्थानीय तहहरुसँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले वीरगंज महानगरपालिकामा बीमा दर्ता कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको वडा नम्बर २० ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम आयोजना गरेको हो । कम्पनीले वडा स्तरीय १८ देखि ४० वर्षका युवाको बीमा दर्ता गरी उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

Crest

बीमा दर्ताको लागि उमेर खुलेको कागजात जस्तैः जन्मदर्ता, नागरिकता, चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, पासपोर्ट तथा मतदानपत्र लगायतका परिचयपत्र आवश्यक रहेको कम्पनीले जनाएको छ । बीमा दर्ताको लागि मोबाइल नम्बर, इच्छाएको व्यक्तिको नाम र इच्छाएको व्यक्तिसँगको नाता लगायतका विवरण आवश्यक रहेको कम्पनीले जनाएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS