IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको नाफा करीब १४ करोड, कुल बीमा शुल्क आर्जन साढे ५३ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा १३ करोड ७६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ५ करोड ३८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको नाफा १५५ दशमलव  ६० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ८ करोड ३८ लाख रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन ५३ करोड ६४ लाख रहेको छ ।

Prabhu
Crest

२६ करोड ६६ लाख चुक्ता पुँजी भएको कम्पनीको “स्पेसल जगेडामा” ३ अर्ब १२ करोड, महाविपत्ति जगेडामा ४२ करोड ३५ लाख, संचित जगेडामा ३ अर्ब ४१ करोड र अन्य इक्विटीमा ११ अर्ब ३० करोड रहेको छ ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५१ रुपैयाँ ६३ पैसा र प्रति शेयर नेट्वर्थ १५४० रुपैयाँ २९ पैसा छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS