IME Life
Beema Board

प्रथम त्रैमासमा गार्डियन माइक्रो लाइफले आर्जन गर्यो १ लाख ४२ हजार नाफा

SPIL
NIC ASIA

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले प्रथम त्रैमाससम्मा १ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १९ लाख ३० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ६ लाख १२ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा १३ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १९ लाख ७४ हजार संचिती मुनाफा गरेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा २ लाख ७ हजार रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ लाख २१ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७ लाख ६ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्ममा ४७ हजार रहेको थियो । यस अवधिमा कम्पनीले प्रथम बीमा शुल्क(एकल बीमा शुल्क) २० लाख ७२ हजार आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS