IME Life
Beema Board

एकै दिन १२ अर्बले बढ्यो निक्षेप, बैंकमा पैसा फालाफाल, सिडी रेसियो घट्दै 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकमा एकै दिन १२ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कार्तिक २० गते सोमवार ५९ खर्ब ०६ अर्ब रहेको निक्षेप कार्तिक २१ गते मंगलवार ५९ खर्ब १८ अर्ब पुगेको हो।  वाणिज्य बैंकमा एकै दिनमा १२ अर्बले निक्षेप वृद्धि भएको हो भने विकास बैंक र फाइनान्समा भने सो दिन स्थीर रहेको छ । मंगलवार कर्जा प्रवाह भने १ अर्बले घटेको छ ।

सिडी रेशियो केही घट्दै ८१ दशमलव ३१ प्रतिशत कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

30%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS