IME Life
Beema Board

नेपाल माइक्रो इन्स्योरेन्सले इटहरीमा विस्तार गर्यो नयाँ शाखा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । कम्पनीले इटहरीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।  नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र रहेको इटहरीमा पनि शाखा खोल्दै आफ्नो सेवा विस्तार गरेको छ । यस अघि कम्पनीले नेपालगञ्जमा शाखा कार्यालय विस्तार गरिसकेको छ ।

सिइओ रिमालले भने,“ हरेक क्षेत्रमा लघु बीमा सेवा पुर्याउने हेतुले यस शाखा कार्यालय विस्तार गरेको हो । यस क्रमलाई हामी थप विस्तार गछौँ ।”

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS