IME Life

नाफा वृद्धिमा कामना सेवा आक्रामक, अरु विकास बैंकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये कामना सेवा विकास बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमास र गत आर्थिक वर्षको पहिलो त्रैमासलाई दाँजेर हेर्दा कामना सेवा विकास बैंकको नाफा १८७ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो । बैंकले गत आवमा ४ करोड १५ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ९५ लाख नाफा कमाएको छ।

त्यस्तै दोश्रोमा लुम्बिनी विकास बैंकको नाफा १४३ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।  बैंकले गत आवमा ७ करोड १० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७ करोड ३२ लाख नाफा कमाएको छ। तेश्रोमा गरिमा विकास बैंकको नाफा ४ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

बाँकी ८ विकास बैंकको नाफा घटेको छ । ज्योति विकास बैंकको नाफा सर्वाधिक ४९ दशमलव २५ प्रतिशतले घटेको छ । गत आवमा १० करोड नाफा गरेको बैंकले चालु आवमा ५ करोड ०८ लाख नाफा गरेको छ । सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ।  बैंकले तीन महिनाको अवधिमा २२ करोड ८८ लाख नाफा कमाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS