IME Life

नबिल इक्वीटी फण्डको सूचीकरण खारेज

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्जले फण्डको स्कीम कात्तिक १६ गतेदेखि खारेज गरेको हो । योजना खारेज सम्बन्धमा फण्डले कात्तिक १६ गते सूचना जारी गर्दै उक्त स्कीमको सूचीकरण खारेज गरेको हो ।

नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना रहेको छ । यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ साल भदौ १४ गते अनुमति प्राप्त गरेको थियो । २०७३ साल कात्तिक १९ गतेदेखि सञ्चालनमा रहेको यस योजना परिपक्क पश्चात खारेजी प्रक्रियामा जानेछ ।

Crest
1698833413369

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS