IME Life

एनएमबि फिप्टीको सूचीकृत शेयरमा लगानी घट्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब ३ करोड रुपैयाँ लगानी गरेकोमा असोज मसान्तमा ९२ करोड रुपैयाँमा सिमित भएको हो ।

त्यस्तै यस फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ०४ पैसा कायम भएको छ । भदौ मसान्तमा यस फण्डको न्याभ ११ रुपैयाँ ९३ पैसा थियो । असोज मसान्तको प्रति इकाई खुद सम्पत्ति मूल्य(न्याभ) मा गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत लाभांश संमायोजनपछि न्याभ घटेको हो ।

Crest

फण्डको नोक्सानी भदौ महीनाको तुलनामा असोज महीनामा बढेको छ । भदौ मसान्तमा फण्डले रू। ५ करोड १४ लाख नोक्सानी ब्यहोरेकोमा असोज मसान्तमा बढेर रू १० करोड पुगेको छ । असोज महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS