IME Life

मुक्तिनाथ म्युुचुअल फण्ड १ सञ्चालनमा आउने, बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको मुक्तिनाथ म्युचुअल फण्ड १ फण्ड सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले असोज २६ गते प्रतिइकाई १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । इकाई विक्री प्रबन्धकमा मुक्तिना क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS