IME Life

युनिलिभर नेपालले घोषणा गर्यो १५८० प्रतिशत लाभांश

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।

1697431027055

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS