IME Life

बेष्ट फाइनान्सले सुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ग वर्गको इजाजत प्राप्त उक्त कम्पनीले बिहीबारदेखि स्तरोन्नतिसहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ काराबार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सेवासहित सो सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस सेवाको सुरुवात भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले बचत तथा मुद्धती खाता खोल्न सक्नेछन । साथै भिडियो केवाईसी मार्पmत् ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ ।केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्नमार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधासमेत रहेको कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS