IME Life

नबिल ब्यालेन्स्ड फण्ड–२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’को प्रतिफल सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनको लागि योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा आज अर्थात २५ गते सम्म कायम इकाईधनीहरुले लाभांश पाउन योग्य हुनेछन् ।

योजना व्यवस्थापकले यस म्युचुअल फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । इकाइधनीलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS