IME Life

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात असोज २५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS