IME Life

एनएमबि क्यापिटलका दुई फण्डहरुले वितरण गर्न शुरु गरे प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका छन्। एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न लागेका हुन्।

एनएमबि हाइब्रिड फण्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो भने एमएनबि फिफ्टीले असोज २२ गतेदेखि वितरण गर्ने लागेको हो। यी दुबै फण्डहरुले गत आर्थिक वर्षका लागि १५/१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए।

Prabhu
Crest

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गरेका थिए। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिन अर्थात असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS