IME Life

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले बुक क्लोजको मिति तय गरेको छ । फण्डले असोज २५ गते बुकक्लोज गर्ने भएको हो । त्यसकारण असोज २४ गतेसम्म कायम भएका इकाईधनीहरूले फण्डले घोषणा गरेको प्रतिफल पाउने छन् ।

कम्पनीको असोज १५ गते बसेको १६५ औं बैठकको निर्णय अनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ५ प्रतिशत प्रतिफल घोषणा गरिसकेको छ । कम्पनीले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS