काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च सब ब्रान्च म्यानेजर, हेड अफ ब्रान्च, विजनेश डेभलपमेन्ट कोअडिनेटरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेश, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
ब्रान्च सब ब्रान्च म्यानेजर पदका लागि ब्याजर डिग्री गरी केही वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने विजनेश डेभलपमेन्ट कोअडिनेटरका लागि प्लस टु उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीको भनाई छ ।