IME Life
GBIME

जोशी हाइड्रोपावरको स्थगित साधारण सभा असोज १९ गते हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस अघि स्थगित आठौं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ । यस अघि भदौ ३१ गते बोलाईएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको थियो । साथै रित्त संस्थापतर्फको एक जना , सर्वसाधारणतर्फको एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक नियुक्ति प्रस्ताव पारित गर्नेछ ।

Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ १८ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा भदौ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS