IME Life
Beema Board

१८ अंकले शेयर बजार घट्दा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ६० अंकले घटेर २,००४ दशलमव ३० को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज २८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सन नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशियाको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट ५ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना इन्जिनियरिङका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ७ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् । शुभम पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS