काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालकको रुपमा प्रतिनिधित्व गरिरहेका श्रीजेश गुरागाईले आफ्नो पदबाट व्यक्तिगत कारण देखाई राजिनामा दिएका छन् । उनले आफ्नो पदबाट असोज ७ गते राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले स्वीकृत गरेको हो ।
1695725560807 (1)प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।