IME Life

इन्टरनेट बैंकिङ सेवा सम्बन्धी ज्योति विकास बैंकले जारी गर्यो यस्तो सूचना

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा असोज १४ गतेबाट स्थानान्तरण हुने जनाएको छ । बैंकको इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले उक्त सेवा सो मिति पछि बैंकको मोबाईल बैंकिङ्ग एप (ज्योति स्मार्ट) वा वेब ब्राउजरका माध्यमबाट सेवा प्रयोग गर्न सकिने जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न जाने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS