काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सिनियर अफिसर र अफिसर लेभलका लागि १ १ जनाका दरले कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
सिद्धार्थ बैंकमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/siddhartha-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)