Connect IPS
IME Life

काबेली हाइड्रोपावरको दोस्रो वार्षिक साधारण सभा असोज २४ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनी सञ्चालक समितिको मंगलवार बसेको संचालक समितिको बैठकले यही असोज २४ गते कम्पनीको रजिष्ट्रार कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा उक्त दिन बिहान १० बजेबाट शुरु हुनेछ । सभामा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुनेछ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक तोक्नेलगायत विभिन्न प्रस्तावहरू पारित गरिने छ ।

Prabhu
Crest

काबेली हाइड्रोपावरले ताप्लेजुङमा २१.९३ मेगावाटको काबेली–३ जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS