Connect IPS
IME Life

असोज १ गतेदेखि लागू हुनेगरी सूर्यज्योति लाइफको यी ५ शाखा गाभिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । कम्पनीको विभिन्न ५ शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्को शाखा कार्यालयमा गाभिन लागेको हुँदा हाल गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेको सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने कम्पनीले जनाएको छ । यस सम्बन्धमा कुनै कठिनाई हुन गएमा कम्पनीले उल्लेखित सम्पर्क नम्बरमा कल गर्न आग्रह गरेको छ ।

कम्पनीको सबैला नगरपालिका वडा न ३ धनुषामा रहेको शाखा शहीदनगर नगरपालिका वडा न ३ धनुषामा गाभिएको कम्पनीले कम्पनीको छ । त्यस्तै, बागमति नगरपालिका वडा नम्बर १२ सर्लाहीमा रहेको शाखा हरिवन नगरपालिका वडा नम्बर १२ सर्लाहीमा, अन्पुर्ण गाउँपालिका वडा नं ५ कास्कीमा रहेको शाखा कुश्मा नगरपालिका वडा नं ६ पर्वतमा, मालिका गाउँपालिका वडा नं ८ गुल्मीमा रहेको शाखा रेसुङगा नगरपालिका वडा नं ८ गुल्मीमा र बेलौरी नगरपालिका वडा नं ४ कञ्चनपुरमा रहेको शाखा पुनर्वास नगरपालिका वडा नं २ कञ्चनपुरमा गाभिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS