IME Life

नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्रहरु सूचिकृत भएको हो । महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचिकृत भएको हो ।

महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

Prabhu
Crest

त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

यी दुबै ऋणपत्र नेप्सेमा सूचिकृत भएसँगै भोलि आइतबारदेखि कारोबार धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

1693373916082
1693374039206

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS