IME Life

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर विक्रीका लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर वित्रीमा ल्याएको हो ।

उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

बैंकले तोकिएको यस समय अवधिभित्र संस्थापक शेयरधनीको निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS