IME Life

कृषि विकास बैंकको कार्ड सम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने

SPIL
NIC ASIA

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्ड सेवा ४ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै कम्पनीको भिसा डेविट, क्रेडिट र प्रिपेड कार्ड सम्बन्धी Database Upgradation गर्नु पर्ने भएकाले कार्ड सम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने जनाएको हो । कम्पनीको उक्त सेवा साउन १० गते राति ११ बजेदेखि बिहान ३ बजेसम्म अवरुद्ध हुने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS