IME Life
Beema Board

हिमाल दोलखाको १५ लाख ७७ हजार कित्ता हकप्रद बिकेन, लिलामीमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारण समुहको हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारण समुहको शेयर विक्री खुला गरी आवेदन माग गरेकोमा १५ लाख ७७ हजार २११ कित्ताका लागि आवेदन नपरेकाले लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS