IME Life

नेप्सेलाई वाणिज्य बैंकको टेवा, यो साता कुन बैंक कतिले बढे ? (सूचीसहित)  

SPIL
NIC ASIA

काठमाडौं । धेरै समय पश्चात् वाणिज्य बैंकको शेयर मूल्यले नेप्सेलाई टेवा दिएको छ । अरु सेक्टर बढ्ने तर वाणिज्य बैंकमा सधै प्रेसर आउने पुरानो प्रवित्ति यो साता भने देखिएन । यो साता नेप्से परिसूचक भन्दा  वाणिज्य बैंकको परिसूचकमा  धेरै वृद्धि आएको छ । यो साता नेप्से परिसूचक ३ दशमलव ७९ प्रतिशतले वृद्धि हुँदा वाणिज्य बैंकको परिसूचक ७ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ ।

१८ वाणिज्य बैंकमध्ये यो साता सिद्धार्थ बैंकको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । बैंकको शेयर मूल्य १३ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । गत साता २४४ दशमलव १० मा बन्द भएको कम्पनीको बजार मुल्य यो साता २७७ मा बन्द भएको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर मुल्य एक सातामा १३ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ । गत साता १७४ दशमलव ९० मा बन्द भएको कम्पनीको बजार मुल्य यो साता १९८ मा बन्द भएको छ ।

अझै ४ वाणिज्य बैंकको शेयर मूल्य २०० मुनी रहेको छ । २०० मुनी शेयर मूल्य रहेका वाणिज्य बैंकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक र प्रभु बैंक रहेका छन् । वाणिज्य बैंकमध्ये प्रभु बैंकको शेयर मूल्य सबैभन्दा कम १७७ रुपैयाँ ५० पैसा रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS