IME Life
Beema Board

मौद्रिक नीतिलाई कुर्दै लगानीकर्ता, ११ अंकको सुधारमा ३ अर्ब ३४ करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । बुधबार नेप्से सूचकमा तिव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएको केहि समयमै १२ अंक भन्दा धेरैले घटेको नेप्से सूचक २० अंक भन्दा धेरै बढ्यो । सुधार हुँदा बिक्री गर्ने घट्ने वित्तीकै खरिद गर्न थाल्ने लगानीकर्ताको प्रवृत्तीले आज बजारमा तिव्र उचारचढाव देखिएको हो ।

बजार बढ्छ भन्ने चर्चाले गर्दा कतिपय लगानीकर्ताले शेयर खरिद गरिरहेका छन् । जसले हिजोका दिनमा खरिद गरेर बसेका थिए उनिहरुले बिक्री गर्न चाहेका छन् । मौद्रिक नीति कत्तीको बजार मैत्री आउछ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । यसले गर्दा लगानीकर्ताहरुमा डर देखिन्छ ।

Prabhu
Crest

बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ अंक कायम भएको छ । कारोबार रकम पनि तीन अर्ब ३४ करोड नाघेको छ । आज ७३ वटा कम्पनीको मात्रै शेयर मूल्यमा सुधार देखिएको छ भने १३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सर्वाधिक धेरै बिपिडब्लु लघुवित्तको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । त्यस्तै कारोबार रकम तर्फ सर्वाधिक धेरै युनाइटेड अजोडको २३ करोड ५७ लाख रुपैयाँको भएको छ ।

बाणिज्य बैंक, विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । आज बाणिज्य बैंकको शेयरले नेप्से सूचक बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS