IME Life
Beema Board

आज ३ अर्ब ३४ करोडको कारोबार हुँदा यूनाइटेड अजोडको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर २,१६५ को विन्दुमा कायम भएको छ । आज ७३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ८६ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS