IME Life
Beema Board

बजार घट्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ. । आज शेयर घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ७३ अंकले घटेर २,०७२ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर र एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले कमाएका छन् । यस दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जी डेभलपमेन्टका इकाईधनीले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS