IME Life
Beema Board

नेप्से २८ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ३८ अंकले बढेर २,०७७ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मुल्य मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS