IME Life
Beema Board

साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज असार २४ गते आइतवारदेखि रोक्का भएको छ । दोस्रो बजारमा सूचिकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पुरा गरी असार २४ गतेदेखि एकिकृत कारोबार सुरू गरेकाले शेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का गरिएको हो ।

मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था अनुसार एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्जले कारोबार रोक्का गरेको हो ।

Prabhu
Crest

दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जर सम्बन्धि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।

1688711797502

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS