IME Life
Beema Board

सूर्यज्योति लाइफले एक महिनामै गर्यो ७.२९ करोड रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा मात्रै ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले वैशाख महिनामा १९६ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा १८ सय १७ वटा दाबीबापत ६६ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS