IME Life
Beema Board

आजदेखि दुई लघुवित्तले एकिकृत कारोबार शुभारम्भ गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले आज असार २४ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी दुई लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी साना किसान विकास लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् ।

दुवै कम्पनीको जेठ १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले जेठ २४ गते यी २ कम्पनीलाई मर्जमा अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै असार ७ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि असार २४ गतेबाट एकिकृत कारोबार हुन लागेको हो ।

Prabhu
Crest

यी दुई लघुवित्त १००ः८७ को स्वाप रेसियोमा मर्ज भएका हुन्। अर्थात् साना किसान लघुवित्तका लगानीकर्ताले १ कित्ता बराबर १ कित्ता नै शेयर पाउने छन् भने आरएमडिसीका लगानीकर्ताले १ कित्ता बराबरको ०.८७ कित्ता शेयर पाउने छन् ।

एकिकृत कारोबार गर्नको लागि डाटा माइग्रेसंनको काम गर्नु पर्ने भएकोले असार २२ गते ३ बजेदेखि असार २४ गते बिहान ९ बजेसम्म दुवै कम्पनीले प्रदान गर्ने सेवाहरु बन्द रहने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS