IME Life
Beema Board

थ्रीस्टार हाइड्रोपावरको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिने विक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । आइपीओको नतिजा विभिन्न तीन तरिकाबाट हेर्न सकिने छ ।

जसमा कम्पनीको आइपीओ बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ , सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.n सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

Prabhu
Crest

क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख २४ हजार ४६ जनाको आवेदन परेकोमा १० लाख २१ हजार १ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार कुल ६१ हजार ३ सय १६ जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकी ६१ हजार ३ सय १४ जनाले १० कित्ता शेयर पाएका छन् ।  कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS