IME Life
Beema Board

नेप्से भारी अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ७० अंकले घटेर २,०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS