IME Life
Beema Board

आयकर नतिर्नेलाई खोजतलास गर्दै आन्तरिक राजस्व विभाग, मोबाइलमै म्यासेज आउन थाल्यो

SPIL
NIC ASIA

काठमाडौं । आन्तरिक राजस्व विभागले नियम अनुसार आयकर भुक्तानी नगर्नेलाई ताकेता गर्न थालेको छ । आयकर सम्बन्धी प्रचलित व्यवस्था अनुसार सिलिङ नाघेका कर्मचारीहरुको खोजतलास गर्न थालेको हो ।

पछिल्लो समय ४० लाख भन्दा बढी आम्दानी गरेका र वास्तविक आम्दानी अनुसार कर भुक्तानी नगरेका व्यक्तिहरुलाई म्यासेज नै आउन थालेको छ । आन्तरिक राजस्व कार्यालयमा उपलब्ध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४० लाख भन्दा बढी आय आर्जन गरेको देखिएकोले आयकर ऐन २०५८ को दफा ९६ अनुसार आय विवरण पेश गर्न निर्देशन दिदै आएको छ ।

Prabhu
Crest

मोबाइलमै म्यासेज गरेर आम्दानी अनुसार कर भुक्तानी गर्न निर्देशन दिइएको छ । एक ठाउँबाट आम्दानी गर्ने तथा विभिन्न ठाउँबाट आम्दानी गर्ने करदातालाई कति कर भुक्तानी गर्नु पर्छ भन्ने पुर्ण जानकारी हुँदैन ।

साथै कर भुक्तानी गर्दा रित पुर्वक भुक्तानी नहुने भएकाले पनि आन्तरिक राजस्व कार्यालयले ताकेता गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS