IME Life

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ९३६ कित्ता शेयर विक्री खुला भएको छ । कम्पनीका संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता७ सयमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरेको हो ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापकतर्फको शेयर मूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता ७८२ रुपैयाँ कायम भएको छ । बजार मूल्यभन्दा ८२ रुपैयाँ कम मूल्यमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

यस शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS