IME Life
Beema Board

सामान्य अंकले बढेको बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ७५ अंकले बढेर २,०५५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १४७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको २९ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS