IME Life

वैशाखसम्म विकास बैंकहरू कति फाइदामा कति घाटामा ? (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । वैशाख महिनासम्म संचालनमा रहेका १७ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंकले ९५ करोड ७२ लाख मुनाफा कमाएको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६९ करोड ०१ लाख मुनाफा कमाएको छ । तेश्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ८३ लाख खुद मुनाफा आर्जन गरेको छ ।

१७ विकास बैंक मध्ये ५ विकास बैंक नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफामा रहेका छन् । नोक्सानीमा रहेका विकास बैंकमा सालपा विकास बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक,  एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । सबैभन्दा धेरै नोक्सानी सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४५ लाख रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS