IME Life

पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्ता पुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गरेको छ। कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

Prabhu
Crest

त्यस्तै सभाले कम्पनीमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS