IME Life

साङ्गे विद्युत कम्पनीले असार १९ देखि हकप्रद शेयर विक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । साङ्गे विद्युत कम्पनीले असार १९ देखि हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको जेठ २८ गतेको सञ्चालक समितिको निर्णय बमोजिम प्रतिकित्ता ५० रुपैयाँका दरले १ बराबर ८ को अनुपातमा २३ लाख ६८ हजार १२२ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने जनाएको छ ।

शेयरधनीहरूले साउन २२ गतेभित्र प्रतिशेयर ५० रुपैयाँका दरले हुन आउने रकम जम्मा गरी सोको बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न कम्पनीले भनेको छ । हकप्रद बापतको रकम प्राइम कमर्सियल बैंक लिमिटेडको न्यूप्लाजा, काठमाडौंमा जम्मा गर्नुपर्नेछ ।

Prabhu
Crest

हाल कम्पनीको प्रतिकित्ता शेयरको दर ५० रुपैयाँ कायम भइसकेकाले आफ्नो शेयर संख्यालाई २ गुणा गरी हकप्रद भर्न कम्पनीले आग्रह गरेको छ । शेयरधनीहरूले आफ्नो हक वा सोभन्दा बढी शेयर खरीद गर्न आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

जानकारीसमेत कम्पनीले दिएको छ । कबुल नगरिएको सम्पूर्ण हकप्रद शेयरहरू बढी शेयर खरीदका लागि आवेदन दिने शेयरधनीलाई निजको शेयर अनुपातमा विक्री गरिने भनाई कम्पनीको छ । हकप्रद शेयर प्रयोजनका लागि असार ११ देखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS