IME Life
Beema Board

आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर २,०९४ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ, ग्रिन भेञ्चर, सुपर मादी हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त र मच्छियाम हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS