SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजारमा सामान्य बृद्धि, ११५ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कै घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६३ अंकले बढेर १,९६६ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । सिटि होटल्सका लगानीकर्ताले ७ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ७ दशलमव ४१ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सी होटल्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ दशलमव ४८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS