IME Life

पिपुल्स हाइड्रोपावरका दुई संचालकहरुको राजिनामा स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संचालकहरुको राजिनामा स्वीकृत भएको छ । कम्पनीको २०७६ साल पुस २७ गते भएको १२औं वार्षिक साधारण सभा बाट नियुक्त भएका संचालक धर्मध्वज पराजुली र भिमलाल पौड्यालले आफ्नो व्यक्तिगत कारण देखाई जेठ १४ मा राजिनामा दिएका हुन् ।

उनीहरुले दिएको राजिनामा कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको साझ ५ बजेको बैंठकले स्वीकृत गरेको हो ।

Prabhu
Crest
1686913550869

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS