IME Life

मेन्छियाम हाइड्रोपावरको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्जमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एमसिएचएल रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ रेञ्ज तोकेको छ । यहि ओपन रेञ्जको आधारमा आइतवार देखि कम्पनीको शेयर कारोबार हुनेछ ।

साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल बबरमहलबाट हुने जनाएको छ । अव यस शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

1686810977968

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS