IME Life
Beema Board

६ जिल्लामा हिमालयन लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको उप प्रादेशिक कार्यालय डडेलधुराले पाहाडका ६ वटा जिल्लामा रहेको शाखा तथा उप शाखा कार्यालय मार्फत अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको सुदुरश्चिम उप प्रदेश प्रमुख टेक राज आचार्यको उपस्थितमा जिवन बीमा सम्बन्धि बिक्री कला , बीमाको महत्व,आवश्यक्ता र कम्पनीको नयाँ बीमा योजना सम्बन्धि प्रस्तुतिकरण राखेका थिए ।

Prabhu
Crest

गत जेष्ठ २० गते डोटि जिल्लाको दिपायल बाट सुरु भएको अभिकर्ता अन्तरक्रिया कार्यक्रम ,क्रमस साफेबगर,मङलसेन,बाजुरा ,बैतडी र दार्चुलागरि आज २७ गते सम्पन्न भएको छ ।

उक्त अभिकर्ता अन्तरक्रिया कार्यक्रममा करिब २०० जना अभिकर्ताको उपस्तिथि रहेको थियो। प्राइम,युनियन र गुराँस लाइफ मर्ज भई गत बैशाख २६ गते बाट एकीकृत कारोबार सुरु गरेको हिमालय लाइफले सुरुवाती दिन बाट आक्रमक हिसाबले बजारमा आफ्नो उपस्थिति बनाएको छ ।

यो कार्यक्रमले गाउँ बस्तीमा बीमाको महत्त्व र आवश्यक्ताको बारेमा अभिकर्ता मार्फत आम नागरिक लाई बुझाउन र हिमालय लाइफलाई गाउँ गाउँ सम्म चिनाउन र कम्पनीको ब्यवसाय बढाउन समेत मद्दत गर्ने बिश्वास प्रशिक्षक तथा कम्पनीका सुदुरपचिम उप प्रमुख टेक राज आचार्यले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS