IME Life
Beema Board

दिगो विकासको लक्ष्यलाई सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छः अर्थमन्त्री डा.महत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दीगो विकासको लक्ष्यलाई सुनिश्चित गर्नका लागि बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका हुन् । अर्थमन्त्री डा. महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलनमा यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. महतले प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइवर चुनौती लगायतका नयाँ नयाँ जोखिमहरुले बीमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यवसायिक सुरक्षामा समेत प्रभाव पार्ने बताए ।

Prabhu
Crest

अर्थमन्त्री डा. महतले बीमा क्षेत्रका नियामक निकायहरुले परिवर्तित जोखिमहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औंल्याउदै प्रभावकारी नियमनका लागि आपसी सद्भाव अभिवृद्धि, उत्कृष्ट अभ्यासको आदानप्रदान र सामूहिक सिकाई आवश्यक रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS